FAQs Complain Problems

सूचना तथा समाचार

बृहत सरसफार्इ सम्मेलन २०७५।

गौमुल गाउँपालिका घट्मुना बाजुरामा मिति २०७५।०३।२१ र २२ गते RVWRMP र गिफ्ट बाजुराको सहयोगमा बृहत सरसफार्इ सम्मेलन समपन्न भएको छ । गाउँपालिका अध्यक्ष हरि रोकायाको अध्यक्षतामा सञ्चालन भएको २ दिने बृहत सरसफार्इ सम्मेलनमा उपाध्यक्ष सिता थापाले सुभकामना मन्तव्य दिनुभएको थियो । गाउँपालिकामा रहेका सम्पुर

गौमुल गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न ।

२०७४।०३।१० गतेबाट शुरु भएको गौमुल गाउँपालिकाको तेस्रो गाउँ सभा आर्थिक वर्ष २०७५।०७६ को निति तथा कार्यक्रम र केहि ऐन तथा कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको छ ।

विषयगत समिति बैठक ।

गौमुल गाउँपालिकाको आर्थीक वर्ष २०७५।०७६ का लागी योजना छनोट गर्न विषयगत समितिमा छलफल शुरु भएको छ। वडा स्तरबाट आएका योजनाहरुमाथी विषयगत समितिमा छलफल पश्चात प्राथमिकिकरणका आधारमा योजना छनोट गरिने छ।

न्यायीक समितिद्धारा कार्य शुरु

मितिः २०७४/११/२२

न्यायीक समितिद्धारा कार्य शुरु

गौमुल गाउँपालिकाको दोस्रो गाउँसभाबाट गठन गरिएको न्यायीक समितिले आफ्नो कार्य शुरु गरेको छ ।

महिला दिवसको अवसरमा हुने कार्यक्रम

गाैमुल गाउँपालिकाले अन्तर्राष्ट्रीय महिला दिवसकको अवसरमा मिति २०७४/११/२४

गते बुधबारका दिन गौमुल  गाउँपालीकाको कार्यालय घट्मुना बाजुरामा देउडा गित

तथा वक्तृत्वकला प्रितयोगीताकको अायोजना गर्ने भएका छ ।

Pages