FAQs Complain Problems

सूचना तथा समाचार

गौमुल गाउँपालिका पुर्ण साक्षार घोषणा ।

आज मिति २०७६ साल असार १३ गते शुक्रबारका दिन बिविध कार्यक्रमका बिच गौमुल गाउँपालिकालाइ साक्षार गाउँपालिकाको रुपमा घोषणा गरिएको छ ।

गौमुल गाउँपालिकामा आलु चिप्स उत्पादन शुरु ।

गौमुल गाउँपालिकामा आलु चिप्स बनाउने तालिम सम्म्पन भएको छ । गौमुल गाउँ पालिकाको आयोजना र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । बिकासको हिसाबमा जिल्लाको उत्कृष्ट गाउँ पालिका मानीदै आएको गौमुलमा नयाँ कामको थालनिले गाउँमा स्वरोजगार र यसले आर्थिक रुपमा अगाडी बढ्ने गौमुल

पूर्व महिला स्वास्थ्य स्वय‌ंसेविकालाइ तिन महिने सिलाइकटाइ तालिम सम्पन्न ।

गाैमुल गाउँपालिकाकाे आयाेजनामा पूर्व महिला स्वास्थ्य स्वय‌ंसेविकाहरुकाे

जिविकाेपार्जनमा सहजता ल्याउन २०७५ साल फल्गुन २२ गते देखी सञ्चालन

भएको तिन महिने सिलाइकटाइ तालिम सम्पन्न भएकाे छ । उक्त तालिममा

तिन महिने मोवाइल मर्मत तालिम सम्पन्न ।

गौमुल गाउँपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा गौमुल गाउँपालिका कार्यालय घट्मुनामा तिन महिने मोवाइल मर्मत तालिम सम्पन्न भएको छ ।

गाउँपालिकामा बृहत कृषी मेला प्रदर्शनी -२०७५ ।

गौमुल गाउँपालिका कृषी शाखाको अायोजनामा यही मिति  २०७५ साल चैत्र ८ गतेका दिन गाउँपालिकाको कार्यालय घट्मुनामा बृहत कृषी मेला प्रदर्शनी -२०७५ हुने भएको छ । RVWRMP, गिफ्ट बाजुरा तथा सुआहाराको सहयोग र गाउँपालिका कृषी शाखाको आयोजनामा उक्त कार्यक्रम हुने भएको छ । कार्यक्रममा खाधान्न वाली तरकारी फलफुल आल

देशका लागी दुइ दिन कार्यक्रम ।

देशका लागी दुइ दिन कार्यक्रम अन्तर्गत घर घरमा स्वास्थ्य परिक्षण

छात्रबृति सम्बन्धी सुचना ।

उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्यानरत विद्ययार्थीहरुका लागी आ व २०७५।०७६ का लागी छात्रबृति सम्बन्धी सुचना ।

अन्तिम मिति २०७५ भाद्र ०१ गते ।

सुचना प्रकाशित मिति २०७५ साउन १८ गते ।

Pages