FAQs Complain Problems

गाउँपालिकामा बृहत कृषी मेला प्रदर्शनी -२०७५ ।

गौमुल गाउँपालिका कृषी शाखाको अायोजनामा यही मिति  २०७५ साल चैत्र ८ गतेका दिन गाउँपालिकाको कार्यालय घट्मुनामा बृहत कृषी मेला प्रदर्शनी -२०७५ हुने भएको छ । RVWRMP, गिफ्ट बाजुरा तथा सुआहाराको सहयोग र गाउँपालिका कृषी शाखाको आयोजनामा उक्त कार्यक्रम हुने भएको छ । कार्यक्रममा खाधान्न वाली तरकारी फलफुल आलु तथा जरे तरकारी वाली , नगदे वाली , मसला वाली, दालहन जस्ता वस्तुहरु समावेश गरिने भएको छ ।

आर्थिक वर्ष: