FAQs Complain Problems

बृहत सरसफार्इ सम्मेलन २०७५।

गौमुल गाउँपालिका घट्मुना बाजुरामा मिति २०७५।०३।२१ र २२ गते RVWRMP र गिफ्ट बाजुराको सहयोगमा बृहत सरसफार्इ सम्मेलन समपन्न भएको छ । गाउँपालिका अध्यक्ष हरि रोकायाको अध्यक्षतामा सञ्चालन भएको २ दिने बृहत सरसफार्इ सम्मेलनमा उपाध्यक्ष सिता थापाले सुभकामना मन्तव्य दिनुभएको थियो । गाउँपालिकामा रहेका सम्पुर्ण स्वयंसेविकाहरु, शिक्षक, ब्यापरी, समाजसेवि, कर्मचारी, जनप्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधिको सहभागीता सहित भव्यतााका साथ २ दिने सरसफार्इ सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

आर्थिक वर्ष: